काठमाण्डौं  – बेसारमा करक्यूमिन नामक एक  रसायान विद्यामान हुन्छ जस्को एक हाईड्रोजन क्षर अर्थात सावुन डिर्जेन्ट आदि लाई सोडीयम, पाटासियम तथा एमोनियाले विस्थापति गर्न सक्दछ।

यसको मतलब करक्यूमिनले एक प्रकारको अम्ल जसरी नै कार्य गर्दछ । यद्यपि यसको आफ्नो रङ्ग पहेलो छ । pH7.4-8.6 सम्म यसले एक अम्ल अर्थात् एसिडको जस्तै कार्य गर्दछ । 

तर जब उज् धेरै क्षारीय अर्थात ८.६ भन्दा बढी हुन्छ तब क्षारको N+, K+ र NH4+ आयन करक्युमिनको H+आयनलाई विस्थापित गरेर यसलाई लवण अर्थात नुन बनाईदिन्छ । लवण अर्थात नुनका रुपमा करक्युमिनको रंग रातो हुन्छ । बेसारमा सर्फ, सावुन वा कुनै डिटरजेन्ट युक्त पानी हाल्दा रातो हुनको कारण यही नै हो ।