– प्रा.डा. बन्धु कोइराला (खेकोब) 

सुन पित्तल  भयो भन्छ
भन्छ अर्को पित्तल  सुन

सुन पित्तल ,
पित्तल  सुन

आउ सुन !
जादू  टुना मुना
भूत प्रेत पिशाच 

भयो  के?
दुबै  भयो
भएन दुबै

खोइ ?
बुझ त 
दलाल पूंजीवाद