Myopic = दूरदृष्टि नभएको For being a successful politician, one should be farsighted not myopic सफल नेता बन्नका लागि दूरदृष्टि भएको हुनुपर्छ  ।

 अंग्रेजी शब्दावलीको ज्ञान बढाऔं

Nonentity = महत्वहीन व्यक्ति  Although he was dismissed illegally as  a nonentity, he did not dare to sue  महत्वहीन ठानेर उसलाई जागिरबाट निकाले तापनि त्यसको विरोधमा उसले मुद्दा हाल्ने साहस गरेन  ।

Outspoken = सबै कुरा खुलेर भन्ने Too outspoken sometimes might be a cause of failure बढी खुलेर बोल्नु पनि कहिलेकाहीँ असफलताको कारकतत्व बन्न सक्छ  ।

Plummet = गिरावट आउनु As soon as the rate of interest rose the stock price plummeted  बैंक ब्याजदर बढ्ने बित्तिकै शेयर बजारमा बेस्सरी गिरावट आयो  ।

Ruthless = निर्दयी For his ruthless behaviour, he is everywhere unpopular निर्दयी व्यवहारले गर्दा उसलाई कसैले पनि मनपराउँदैनन्  ।

Sporadic = आक्कलझुक्कल Sporadic attempts were made to reform the judicial system but non of them was successful न्यायप्रणालीमा सुधार गर्ने आक्कलझुक्कल प्रयास भएतापनि तीमध्ये कुनैपनि सफल भएनन्  ।

Turmoil = ठूलो विवाद, भ्रम वा अव्यवस्था In current political turmoil, it is not wise to involve in politics अहिलेको भ्रमपूर्ण राजनीतिक अवस्थामा राजनीतिमा संलग्न नहुनु नै राम्रो हुन्छ  ।

Untowards = दुर्भाग्यपूर्ण Her encounter with her ex-husband in the party was untowards because she did not know that he was also invited पूर्वपतिसँग आकस्मिक भेट उनका लागि दुर्भाग्यपूर्ण भयो किनकि उनलाई ऊ पनि त्यहाँ आमन्त्रित थियो भन्ने कुरा थाहा थिएन  ।

Vociferous = हल्लापूर्ण As crowd grew vociferous in its anger, the authority armed force to control them जब भीड क्रोधित हुँदै होहल्ला मच्चाउन थाल्यो, अधिकारीहरूले त्यसलाई नियन्त्रण गर्न सैनिक तैनाथ गरे  ।

Wanton = कूभावनाले ग्रसित भई लागीपर्नु Taliban carriedout the wanton destruction of historic Boudha statue of Bamiyan तालिवानहरूले कूभावनाले ग्रसित भई वामियानमा रहेका ऐतिहासिक बुद्धमूर्तिहरू नष्ट गरे  ।

Float बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Floats in =  मा तैरनु Wood floats in water काठ पानीमा तैरन्छ ।

Float on = तिरबाट तैरनु Try and float on your back ढांड तिरबाट तैरने कोशिस गर ।

Float across = उडनु A ballon is floating across the sky  एउटा बेलुन आकाशमा उडिरहेको छ ।

Float down  = तैरदै तलतिर लाग्नु The raft has floated down very gently हावा भरेको डुंगा तैरदै तलतिर विस्तारै  लाग्यो ।

Float through = भित्र भित्रै आउनु A new idea has floated throgh my mind  एउटा नया विचार मेरो दिमाग भित्रभित्रै आएको छ । 

Float something = केहि कुरा तैरनु There is not enough water to float a ship जहाज तैरनको लागि चाहिने पर्याप्त पानी त्यहा छैन । 

Float something off  = किनारा किनारा लाग्नु  The boat waits a tide to float off डुंगा किनारा लाग्नको लागि हावाको झोक्काको पर्खाइमा हुन्छ  ।

Float something = प्रस्तुत गर्नु  I have not yet floated my new idea मैले मेरो नया सोचलाई सबैको अगाडि अझै प्रस्तुत गरेको छैन । Float about =  डंग्रंग लडनु When I have nothing to do I float about and watch TV जव गर्ने काम केहि हुदैन तव म डंग्रंग लडछु र टेलिभिजन हेर्न थाल्छु ।

Float around = जताततै चल्नु The rumor of his divorce is floating around उस्ले पारपाचुके गर्यो भन्ने हल्ला जताततै चलिरहेको छ  ।