Concillatory = सहमतिमा आउने His anger did not cool down despite his concillatory words सहमतिमा आउने किसिमको उसको अभिव्यक्ति भए तापनि उसको क्रोध भने शान्त भएको थिएन ।

 अंग्रेजी शब्दावलीको ज्ञान बढाऔं

Discordant =  नमिल्दो They do not agree with each other because they have discordant views  विपरीत दृष्टिकोण भएको कारण तिनीहरू एकअर्कासँग सहमत हुँदैनन् ।

Euphemism =  नघोच्ने खालको सन्तुलित अभिव्यक्ति The expression " he passed away " is an euphemism for " he died" ऊ मर्‍यो भन्नु भन्दा ऊ स्वर्गवासी भए भन्नु नघोच्ने खालको सन्तुलित अभिव्यक्ति हो ।

Furtive =  गोप्य वा कसैले थाहा नपाउने Having noticed the furtive glance of fellow friends, she covered her breast with shawl साथीहरूले थाहा नपाउने गरी हेरेको महसुस गरी उनले आफ्नो छाती खास्टोले छोपिन् ।

Grotto  =  सानो गुफा There are many grottos in Capri of Naples where one can go through small boats नेपल्सको काप्रीमा धेरै ससाना गुफाहरू छन् जहाँ ससाना डुंगाको माध्यमबाट जान सकिन्छ  ।

Hover =  झुम्मिनु The crowd hovered around the place accident had taken place  भीड दुर्घटनास्थलमा यत्रतत्र झुम्मियो  ।

Incongruity =  नमिल्ने र नसुहाउने The incongruity of his wearing necktie with Nepalese pantaloon amused other उसले नेपाली सुरुवालसँग टाई लगाएकोमा नमिल्दो भएको देखी सबैजना हाँसे  ।

Jaundiced  =  पूर्वाग्रही Since she does not like him, she looked at his painting with jaundiced eyes  उसलाई मन नपराउने हुँदा उनले उसको कलाकृतिलाई पनि पूर्वाग्रही दृष्टिकोणले हेरिन्  ।

Lugubrious =  शोकपूर्ण  The lugubrious howling of the dog is considered to be a bad omen  कुकुरको शोकपूर्ण रुवाइलाई अलच्छिनको पूर्वसंकेतको रुपमा लिइन्छ  ।

Ludicrous =   हाँस्नुपर्ने कुरा Be serious, this is not a ludicrous issue  गम्भीर होऊ, यो कुनै हाँस्नुपर्ने कुरा होइन  ।

Fit  बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Fit somebody =   ठिक्क हुनु This shirt fits me well  यो कमिज मलाई ठिक्क हुन्छ ।

Fit for =  केहि कुराको लागि मिल्नु Your qualification  does not fit for this position  तिम्रो योग्यता यो पदको लागि मिल्दैन

Fit into = सुहाउनु  This cooker will not fit into your kitchen  यो कुकर तिम्रो भान्सामा नसुहाउला ।

Fit over  =  मिल्नु This mask fits over your face very well  यो मास्क तिम्रो अनुहारमा खुव राम्ररी मिल्छ ।

Fit in = अटाउनु  This lift is so narrow that only three people can fit in यो लिफ्ट यति साघुरो छ कि ३ जना मात्रै अट्न सक्छ । 

Fit on  =  जडान गर्नु Do not fit these handles on this cupboard यो दराज मा यी हैण्डलहरु जडान नगर । 

Fit with  =  विछ्याउनु We soon fit these rooms with new carpets  हामी छ्ट्टिै  यी कोठाहरुमा नया गलैचाहरु विछ्याछौं  ।

Fit somebody like =  जस्तै लपक्क पर्नु  This dress fits me like a glove  हातमा पंजा जस्तै गरि यो लुगा मेरो शरिरमा लपक्कै पर्छ  ।

Fit somebody in =  लगाउनु  I fit you in this work after lunch दिवा खाना पश्चात म तिमीलाई यो काममा लगाउछु ।

Fit out =  तैयारी गर्नु  I am fitting out my car for tomorrow's trip भोलीको यात्राको लागि म मेरो कारलाई  तैयारी गर्दैछु ।